शिक्षा दिवसको अवसरमा नौ सय ६२ जना नेपाल विद्याभूषणबाट विभूषित
विदुर खबर
२०८० असोज २ गते १२:१६
नुवाकोट । शिक्षा दिवसको अवसर पारेर सरकारले नौ सय ६२ जनालाई नेपाल विद्याभूषणबाट विभूषित गरेको छ।
दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण प्रदान गरेको हो। राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको शिक्षा मन्त्रालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विभूषित हुनेहरूको नामवली प्रकाशन गरेको छ। विभूषित हुनेहरूमा नेपाल विद्या भूषण (क) तर्फ ७ सय ९० जना, नेपाल विद्याभूषण (ख)तर्फ ७१, नेपाल विद्याभूषण (ग) तर्फ ४४ जना, नेपाल छात्रा विद्यापदक (क)तर्फ २८ जना, नेपाल छात्रा विद्यापदक (ख)तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९ सय ६२ जनालाई विभूषित गरेको मन्त्रालयद्वारा प्रकाशित सुचनामा उल्लेख गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया