नुवाकोटको प्रहरी प्रमुख फेरिए
विदुर खबर
२०८० भदौ १६ गते २०:५१
नुवाकोट । नुवाकोटको प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार नुवाकोटका प्रहरी प्रमुख फेरिएका हुन् ।
हाल नुवाकोटमा प्रहरी प्रमुख रहेका रमेश पण्डितलाई प्रदेश कार्यालयको अपराध अनुसन्धान शाखा भैरहवा सरुवा गरिएको छ ।
नुवाकोटमा नयाँ प्रहरी प्रमुखको रुपमा संजयसिंह थापा आउने भएका छन् । उनी हाल केन्द्रिय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा काम गर्दै आएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया