धादिङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबुविरुद्ध मुद्दा दर्ता
नुवाकोट । आफ्नै छोरीलाई पटक पटक जबरजस्ती करणी गर्ने बाबुविरुद्ध जिल्ल प्रहरी कार्यालय धादिङमा बिहीबार हाडनाता करणी मुद्दा दर्ता भएको छ ।
दाङ जिल्ला घर भएका ४५ वर्षीय बाबुले १७ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको र अन्तिम पटक ०८० वैशाख ११ गते बलात्कार गरेकोले कार्बाहिकाे माग गर्दै पीडितले बुधवार जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकी थिइन्।
पीडित र आरोपित दुवै धुनीबेसी नगर पालिका -५ मा एउटा ईट्टा भट्टामा काम गर्ने मजदुर हुन् ।
आरोपितलाई प्रहरीले दाङ जिल्ला घोराही उपमहानगरपालिका -१९ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले बताए । आरोपितलाई जिल्ला अदालतको आदेशले हिरासतमा राखिएको छ ।
पीडितको धादिङ अस्पतालमा बुधवार साधारण उपचारपछि बिहीबार काठमाडौँ थापाथली स्थित प्रसूति गृहमा उपचार र गर्भपतनका लागि पठाइएको छ ।
पीडितको गर्भमा ५ महिनाको बच्चा भएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया