लम्पी स्किनबाट नुवाकोटमा झण्डै साढे चारसय गाई गोरु मरे
विदुर खबर
२०८० साउन ८ गते २१:३८
नुवाकोट । लम्पी स्किनको संक्रमणबाट नुवाकोटमा झण्डै साढे ४ सय गाई र गोरु मरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोट–रसुवाका प्रमुख तथा पशु विज्ञ भरत पाण्डेका अनुसार लम्पी स्किनका कारण हालसम्म नुवाकोटका ४ सय ११ गाई र गोरु मरेका छन् ।
लम्पी स्किनको संक्रमण बढेसँगै जिल्लामा दुध उत्पादनमा समेत कमी भएको किसानहरुले बताएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया