धादिङमा आज एकैदिन १६ जना डेंगु संक्रमित भेटिए
विदुर खबर
२०८० असार ३० गते १९:१९
नुवाकोट । धादिङ आज एकैदिन १६ जना डेंगु संक्रमित भेटिएका छन् ।
१६ जनालाई डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार नीलकण्ठ नगरपालिकामा ५ महिला, ८ पुरुष गरी १३ जना, र सिद्धलेकमा १ जना पुरुष, त्रिपुरासुन्दरीमा १ पुरुष र गरि धादिङमा १६ जनालाई डेंगु संक्रमण भएको हो ।
२०७९ साउन यता धादिङमा २ हजार ८१८ जनालाई डेंगु संक्रमण भैसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी
विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डसँग खेल्दै
आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना
विदुरकी तामाङ सुन्धारा कारागारबाट मध्यराति फरार





प्रतिक्रिया