नुवाकोटको विजयी शुरुवात
विदुर खबर
२०८० जेठ ८ गते १५:२१
नुवाकोट । मकवानपुरको हेटौडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटवलमा नुवाकोटले विजयी शुरुवात गरेको छ ।
आज हेटौडाको पिप्ले रंगशालामा भएको खेलमा नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१ गोल अन्तरले पराजित गरि शानदार शुरुवात गरेको हो ।
नुवाकोटलाई विजय गराउन अजय वाईवा,आकाश रानामगर र सन्तोष थापाले समान एक÷एक गोल गोल गरे ।
खेलको म्यान अफ दि म्याच नुवाकोटका सन्तोष थापा घोषित भएका छन् ।
नुवाकोटले अब आगामी बुधवार १० गते ललितपुर र सिन्धुलीको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया