मजुवामा रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन
विदुर खबर
२०८० जेठ ७ गते २१:३८
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको भवन आईतवार गाउँपालिका अध्यक्ष शिव अधिकारीले उद्घाटन गरेका छन् ।
आधारभूत स्वास्थ्य केन्द्रको दुई कोठे पक्की भवनको उद्घाटन गर्दै उनले छिट्टै सुविधा सम्पन्न स्वास्थ केन्द्र निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाएको बताए ।
अध्यक्ष अधिकारीले केही समय अघि यो भवनको स्तरउन्नती गरि स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।
मजुवामा रहेको आधारभूत स्वास्थ केन्द्र विगत लामो समयदेखि भाडाको घरमा सञ्चालन हुदै आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया