मगर संघ नुवाकोटको अध्यक्षमा बच्चुमाया
विदुर खबर
२०८० वैशाख २४ गते ९:५६
नुवाकोट । नेपाल मगर संघ जिल्ला कार्यसमिति नुवाकोटको अध्यक्षमा बच्चुमाया सुनारी मगर निर्विरोध निर्वाचित भएकी छिन् ।
शनिवार विदुरमा भएको सातौ जिल्ला अधिबेशनबाट बच्चुमायाको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।
संघको उपाध्यक्षमा रामकुमार थापा मगर चयन भएका छन् भने सचिवमा भरत पुलामी मगर निर्वाचित भएका छन् ।
त्यस्तै सह–सचिवमा जीवन आले मगर (श्रीकृष्ण) तथा कोषाध्यक्षमा रोजिना सिजाली मगर चयन भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यक्रममा नेपाल मगर संद्दका केन्द्रिय सचिव बिनिता आले मगर लगायतको उपस्थिति रहेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया