विदुर नगरपालिकामा जागिरको अवसर
विदुर खबर
२०७९ फागुन २८ गते २२:१७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले विभिन्न ९ पदको लागि कर्मचारी माग गरेको छ ।
नगरपालिकाको यहि फागुन २३ गते एक सुचना निकालेर ७ जना अहेब एक जना लेखा अधिकृत र एकजना वित्तिय साक्षरता सहजकर्तासहित ९ जना कर्मचारीहरु माग गरेको हो ।
ईच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिनभित्र विदुर नगरपालिकाको नाममा रहेको नेपाल बैंक लिमिटेडको त्रिशुली शाखामा रहेको खाता नं ०२६०३०००००१००१०००००४ मा रकम दाखिला गरेको बैंक भौचर वा कार्यालयमा नगदी रसिदसहित दरखास्त दिन व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त पदहरूको लागि दरखास्त फाराम नगरपालिकाको वेबसाईटबाट पनि डाउनलोड गर्न सकिने व्यवस्था गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया