बस दुर्घट्नामा पाँच जनाको मृत्यु
विदुर खबर
२०७९ फागुन २८ गते १०:३९
नुवाकोट । ओखलढुङगाबाट काठमाण्डौतर्फ जादै गरेको बस मध्यपहाडी राजमार्गमा दुर्घट्ना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मध्यपहाडी राजमार्गको फिक्कल गाँउपालिका ४ कुइभिर भन्ने स्थानमा बा २ ख ६५९६ नम्बरको बस भित्तामा ठोकिदा पाँच जनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई महिला दुई पुरुष र एक बालकको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घट्नास्थलमा प्रहरी गाँउपालिकाका जनप्रतिनिधि तथा स्थानिय पुगेको स्थानिय गौरब कार्कीले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया