नुवाकोटको त्रिशूली नदीमा किशोरीको शव फेला
विदुर खबर
२०७९ फागुन २७ गते १७:१३

नुवाकोट । त्रिशूली नदीमा एक किशोरीको शव फेला परेको छ ।
रसुवा उत्तरगया गाउँपालिका-१ घर भई वडा नम्बर ५ नौबिसे बस्दै आएकी १७ वर्षीया अस्मिता तामाङ विदुर नगरपालिका-१० स्थित त्रिशूली नदीमा मृत फेला परेकी छिन् ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया