भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प
नुवाकोट । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।
स्वतन्त्र मजदुर संगठनले सरकारले माग सम्बोधन नगरेको भन्दै देशभर आन्दोलन गर्ने बताएको हो । सोहि अनुरुप सरकार विरुद्ध यातायात मजदुर संगठनले आजदेखि माछापोखरी क्षेत्रबाट आन्दोलन सुरु गरेका छन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भोलिबाट काठमाडाैं उपत्यका लगायत देशैभर आन्दोलन गर्ने बताए ।
‘हामीले यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यातायात मजदुरले माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएका थियौं’ उनले भने ‘मागसँगै आज लोत्चे सहकारीले यातायात मजदुरलाई कुटपिट गरेर आन्दोलत थप चर्किएकाे हो’ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया