भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

विदुर खबर २०७९ माघ २८ गते ८:४३

नुवाकोट । भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

Advertisement

प्रतिष्ठानको ११ औ बार्षिक कार्यक्रममाको अवसरमा तादी गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रभुडाँडा आधारभुत बिद्यालयका छात्रछात्राहरु न्यानो पोशाक र स्टेशनरी सामान बितरण गरिएको संस्थाका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिए ।

यस्तै संस्थाको वार्षिक उत्सवको अवसर पारेर प्रतिष्ठानले ५ जना बृद्धबृद्धाहरुलाई नगद र खाने कुरा समेत बितरण प्रतिष्ठानले जनाएको छ ।

Advertisement

यस्तै कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कार समेत गरिएको छ ।

प्रतिक्रिया