एलिट क्यापिटलको अध्यक्षमा नुवाकोटका आचार्य चयन
नुवाकोट । एलिट क्यापिटल लिमिटेडको प्रथम साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
शुक्रबार शंकर होटल लाजिम्पाटमा भएको साधारणसभाले नयाँ संचालक समिती समेत निर्बिरोध चयन गरेको छ । नवनिर्वाचित संचालक समितिमा अध्यक्ष दिनेश आचार्य , संचालकहरु बोध प्रसाद त्रिपाठी, राजन लम्साल र कुमार पौडेल निर्विरोध निर्वाचित भएका हुन ।
गत बर्ष स्थापना भएको सो सस्था सेयर बजारका सकृय लगानिकर्ताहरुको सहकार्यमा गैरआवासिय नेपालीहरुको लगानीमा संचालित छ।
मर्चेन्ट बैकरको रुपमा कारोबार शुरु गर्ने तयारी गरिरहेको सो क्यापिटललाई नेपाल धितोपत्र बोर्डले संचालनका लागि सैधान्तिक सहमती (एलओआई) दिइसकेको छ ।
सो क्यापिटलले लगानी ब्यवस्थापन, कर्पोरेट एडभाईजरी, अन्डरराईटिङ र डिपी खाता संचालन सेवा प्रदान गर्ने तयारी गरिरहेको छ ।
बाणिज्य बैंकहरुको मर्जरका कारण पछिल्लो समय आधा दर्जन बढी मर्चेन्ट बैंकर घटिसकेको छ । सिभिल क्यापिटल, सेन्चुरी क्यापिटल, एनबी क्यापिटल, बिओके क्यापिटल, जनता क्यापिटल, समृद्दी क्यापिटल, कृति क्यापिटल र मेगा क्यापिटल मर्जर भएर खारेजीमा गैसकेका छन।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया