वाग्मती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाले लिए शपथ
विदुर खबर
२०७९ पुष १३ गते २०:२१
नुवाकोट । वाग्मती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले सांसद पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा माओवादीका सांसद ढुंगानाले ज्येष्ठ सदस्यको रूपमा शपथ लिएका हुन् । वाग्मती प्रदेशसभाका ११० सांसदमध्ये उनी सबैभन्दा बढी उमेर ७२ वर्षका सदस्य हुन्।
उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका थिए । उनले बाँकी सांसदलाई बिहीबार शपथग्रहण गराएर आगामी संसद अधिवेशनको सुरु गराउने छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया