बौद्विक अपाङ्गताका अभिभावकको अध्यक्षमा श्रेष्ठ
विदुर खबर
२०७९ मंसिर २७ गते २१:१९
नुवाकोट । बौद्धिक अपाङ्गताताका अभिभावक संघ नुवाकोटको अध्यक्षमा पूर्णलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
मङ्गलबार भएको संघको १७ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा चयन भएका हुन् । संघको नयाँ कार्यासमितिको कोषाध्यक्षमा सरिता थापा पुडासैनी, सचिवमा निता आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा केशव अधिकारी, रामबाबु श्रेष्ठ, माया माझी र जमुना प्याकुरेल रिमाल रहेका छन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले खादा लगाईदिएका थिए ।
वडाध्यक्ष न्यौपानेले संघको सुपरिवेक्षणमा रहेको बौद्धिक प्रारम्भिक विद्यालय (बौद्धिक अपाङ्गता दिवा हेरचाह केन्द्र) सञ्चालनको लागि नीतिगत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया