पञ्चकन्यामा एक पुरुष मृत फेला
विदुर खबर
२०७९ मंसिर १६ गते १७:५७

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका-३ का एक स्थानीय नालीमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

घरभन्दा केही पर खानेपानी धारा नजिकको नालीमा टाउको घोप्टिएको अवस्थामा अन्दाजी ३५ वर्षीय सरोज तामाङ मृत फेला परेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । ती पुरुष भवन निर्माणसम्बन्धी मजदुरी गर्दै आएका थिए ।
शव प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली पठाएको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
बागमती प्रदेशस्तरीय भलिबल हुने
कांग्रेसका पूर्वसभापति देउवाले चुनाव नलड्ने





प्रतिक्रिया