नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश ख मा लामाको फराकिलो अग्रता

विदुर खबर २०७९ मंसिर ९ गते १५:४५

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश ख मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वहादुरसिंह लामाले फराकिलो अग्रता लिएका छन् ।

Advertisement

हालसम्म १६ हजार ८ सय ९३ मत गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्धवार वहादुरसिंह लामाले ९ हजार २ सय ५६ मत प्राप्त गरेका छन् ।

यस्तै एमालेका उम्मेद्धवार विजयसिंह लामाले ५ हजार २ सय ९९ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका रणप्रसाद न्यौपानेले ९ सय ६मत प्राप्त गरेका छन् ।

Advertisement

 

प्रतिक्रिया