नुवाकोट क्षेत्र नम्बर १ मा तामाङ र मैनालीबिच कडा प्रतिष्पर्धा
विदुर खबर
२०७९ मंसिर ६ गते १२:४७
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार हित वहादुर तामाङ र एमालेका बद्री मैनालीबिच कडा प्रतिष्पर्धा भइरहेको छ ।
मतगणनामा शुरुदेखि नै अग्रता बनाइरहेका मैनालीलाई लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार हित वहादुर तामाङले पछ्याइरहेका छन् ।
कुल ८ हजार ६४ मत गणना हुँदा एमालेका मैनालीले ३ हजार ९३ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धवार तामाङले ३ हजार ६६ मत प्राप्त गरेका छन् ।
त्यस्तै रााष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले ९ सय ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय नुवाकोट क्षेत्र नम्बर २ ले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया