वडाध्यक्ष रानाको निधन
विदुर खबर
२०७९ कार्तिक ११ गते १४:०६
नुवाकोट । गोरखा नगरपालिका–५का वडा अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।
बिहीबार घरमा बेहोस बनेका रानालाई गोरखा अस्पताल ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ । राना नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
उनको मृत्युको कारण भने खुलिसकेको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने





प्रतिक्रिया