नुवाकाेट-२ मा पर्यटन व्यवसायी पाण्डेद्वारा उम्मेदवारी दर्ता

विदुर खबर २०७९ असोज २५ गते ७:१०

नुवाकाेट । आगामि मंसिर ४ गते हुने निर्वाचनका लागि पर्यटन व्यवसायी सुमन पाण्डेले प्रतिनिधिसभा तर्फ नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

उनले स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएकाे जानकारी दिएका छन् ।पाण्डे विगत तिन दशकदेखि पर्यटन व्यवसायमा संक्रिय छन् ।

स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ । जसकाे नेतृत्व रावि लामिछानेले गरेका छन् ।

Advertisement

 

प्रतिक्रिया