धादिङ–२ मा रमेश धमलाको बागी उम्मेदवारी
विदुर खबर
२०७९ असोज २४ गते १४:५४
नुवाकोट । धादिङ–२ मा नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनको टिकट खोसिएको छ ।
केन्द्रीय संसदीय समितिले शनिबार पाख्रिनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, आइतबार मनोनयन दर्ताअघि रामनाथ अधिकारीले टिकट पाएका छन् । अधिकारी वर्तमान जिल्ला सभापति हुन् ।
पूर्व कानुन राज्यमन्त्री पाख्रिन सभापति शेरबहादुर देउवानिकट नेता हुन् । तर, नेता शेखर कोइराला समूहका नेता अधिकारीले पाख्रिनको टिकट खोसेका छन् । धादिङ–२ मै केन्द्रीय सदस्य रमेश धमलाले बागी उम्मेदवारी दिएका छन् भने नेता देवी बुर्लाकोटीले प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी छिन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया