धादिङको गल्छी गाउँपालिकामा दुर्घटना हुँदा एकजनाको मृत्यु
विदुर खबर
२०७९ असोज २३ गते ८:१२

नुवाकोट । धादिङको पृथ्वीराजमार्ग अन्तर्गत गल्छी गाउँपालिका-६ सुत्केरी ढुंगा नजिकै दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा १८ च ४९३५ नम्बरको कारले पैदल यात्रुलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गल्छी गाउँपालिका-६ कि ५१ वर्षीया दिनामाया आचार्यको भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया