काठमाडौं-४ बाट डा. स्वर्णिम वाग्ले चुनाव लड्ने
विदुर खबर
२०७९ असोज २२ गते १९:५४
नुवाकोट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जित्दै आएको काठमाडौं-४ बाट यसपटकको निर्वाचनमा डा. स्वर्णिम वाग्ले चुनाव लड्ने भएका छन् ।
थापा सर्लाही ४ बाट चुनाव लड्ने भएसँगै वाग्लेलाई सो क्षेत्रबाट चुनाव उठाउने कांग्रेसको निर्णय भएको उच्च स्रोतले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया