अमेरिका जानको लागि डिभि खुल्यो

विदुर खबर २०७९ असोज २१ गते १५:२८

नुवाकोट । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ ।

Advertisement

१९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर अावेदन गर्न सकिन्छ ।

Advertisement

प्रतिक्रिया