नुवाकोटमा आईतवारदेखि दशैँ कप फुटवल प्रतियोगिता शुरु हुने
विदुर खबर
२०७९ असोज ८ गते २२:११
नुवाकोट । नुवाकोटको आईतवारदेखि दोस्रो दशै जिल्लास्तरीय फुटवल प्रतियोगिता शुरु हुने भएको छ ।
लामिबगैचा सामाजिक युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुननरसिंह केशीले गर्ने लामिबगैचा सामाजिक युवा क्लबका अध्यक्ष सुजन गजुरेलले जानकारी दिए ।
लामिबगैचाको खेल मैदान पिपलटारमा हुने प्रतियोगितामा ९ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४० किलोको खशी मेडल र प्रमाणपत्र पाउने आयोजक लामिबगैचा सामाजिक युवा क्लबले जनाएको छ ।
यस्तै दोस्रो हुनेले २५ केजीको खशी, मेडल र प्रमाणपत्र पाउने छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा





प्रतिक्रिया