लिखुमा वडाकप फुटवल प्रतियोगिता हुने, विजेताले खशी पाउने
विदुर खबर
२०७९ असोज ८ गते २१:५४
नुवाकोट । दशैको अवसर पारेर नुवाकोटको लिखु गाउँपालिकामा आगामी असोज ११ गतेदेखि वडा कप फुटवल प्रतियोगिता हुने भएको छ ।
लिखुको गड्खार जनजागरण युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले घोर्ले खशी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै दोस्रो हुनेले दाह्री बोका, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
क्षेत्रपाल क्याम्पसको मैदानमा हुने प्रतियोगिताको उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत मेडल र प्रमाणपत्र वितरण गरिने आयोजक गड्खार जनजागरण युवा क्लबले जानकारी दिएको छ ।
टिम दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया