सिरहा–१ बाट सरिता गिरिको उम्मेदवारी घोषणा
विदुर खबर
२०७९ भदौ ९ गते १३:००
नुवाकोट । आगामी संसदीय चुनावमा सरिता गिरिले सिरहाको १ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने भएकी छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले उक्त घोषणा गरेकी हुन् । एक नम्बर क्षेत्रमा यसअघिको चुनावमा कांग्रेसबाट प्रदीप गिरि निर्वाचित भएका थिए ।
सरिता गिरीले बुधबार मात्रै नेपाल सद्भावना पार्टी परित्याग गरेर आफू स्वतन्त्र भएको बताएकी थिइन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया