विदुर ६ को बुनिवेशि क्षेत्रको मेयर श्रेष्ठद्धारा अवलोकन
विदुर खबर
२०७९ भदौ ८ गते २०:१७
नुवाकोट । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिका वडा नम्बर ६ बुनेबेशीको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत विदुर नगरपालिका वडा नम्बर ६ बुनिबेशि क्षेत्रमा सडक निर्माण कम्पनिका ठेकेदारले वालुवाको लोभमा बढी सडक खन्दा बस्ती जोखिममा परेको गुनासो बढेपछि नगरपालिकाका मेयर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहितको टोली प्रभावित क्षेत्रमा पुगेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया