नुवाकोटको बेलकोटगढीका गुरुङ भरुवा बन्दुरकसहित पक्राउ
विदुर खबर
२०७९ भदौ ६ गते १८:५८
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बानियाँगथाउँ आँपबोटेका ४० वर्षिय सन्तवहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनलाई गत सोमवार भरुवा बन्दुकसहित झिल्टुङबाट पक्राउ गरिएको हो । प्रहरी चौकी झिल्टुङबाट गस्तीमा आउने क्रममा प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आरोपित गुरुङलाई जिल्ला अदालत नुवाकोटले सात दिन थुनामा राख्न म्याद दिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया