नुवाकोटमा आज राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला भेला हुँदै
विदुर खबर
२०७९ भदौ ५ गते ८:३३
नुवाकोट । नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीको आज जिल्ला भेला हुने भएको छ ।
भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।भेलाको लागि पालिकादेखि वडासम्मबाट नेता तथा कार्यकर्ता आउने बताइएको छ ।
भेलालाई जिल्लाकाअन्य राजनितिक दलहरुले समेत चासोका साथ हेरेका छन् । भेलामा सहभागि हुन सबैलाई आग्रह समेत गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
एसईईको पूरक परीक्षा असार १ देखि
बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
नुवाकोटको किम्ताङ हत्या प्रकरण : ६ जना पक्राउ





प्रतिक्रिया