नुवाकोटको त्रिशुलीको टाकटुके जात्रा {तश्वीरहरु}
विदुर खबर
२०७९ भदौ ३ गते १०:१८
नुवाकोट । कोभिड १९ का कारण दुई वर्ष रोकिएको परम्परागत टाकटुके जात्रा बिहीबार नुवाकोटको त्रिशुलीमा भव्यरुपमा मनाइएको छ ।
युवापुस्तामाँझ संस्कृति हस्तान्तरण गर्दै परम्परा थेग्ने उद्देश्यले टाकटुके जात्रा निकालिएको हो ।
दुई हातमा लौरोको लिएर अर्काे व्यक्तिसँग लौरो जुधाएर नाच्ने नृत्यले स्थानीयमात्र हैन टाढाबाट आएकालाई पनि मोहित बनाउने गरेको छ ।
नुवाकोटमा नेवार जातिको बसोबास सुरु भएदेखि नै थालिएको यो जात्रालाई पछिल्लो समयमा जिल्लाका सबै समुदायले पर्वको रुपमा मनाउने गरेका छन ।
संस्कृति जगेर्ना गर्दै आन्तकिर पर्यटकलाई आकर्षण गर्नको लागि जात्रा निकालिएको हो ।
Advertisement
जात्रामा के बालक, के बालिका के युवायुवती के बृद्धवृद्धा सबै नाचेका थिए ।




फोटो: सुवास श्रेष्ठ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया