प्रहरी प्रमुख पण्डितलाई पुर्व प्रहरीको स्वागत
विदुर खबर
२०७९ साउन ३० गते ९:२१
नुवाकोट । नुवाकोटमा प्रहरी प्रमुखको रुपमा जिम्मेवारी समाल्न आएका प्रहरी उपरिक्षक रमेश पण्डितको नेपाल पुर्व प्रहरी जिल्ला कार्य समितिले स्वागत गरेको छ ।
विहिबार एक कार्यक्रमको आयोजना गरि नेपाल पुर्ब प्रहरी जिल्ला कार्य समिती नुवाकोटले नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितको स्वागत गरेको हो ।
कार्यक्रममा नेपाल पुर्व प्रहरी पजल्ला कार्य समिति नुवाकोटका अध्यक्ष होम बहादुर तामाङले आफुहरु प्रहरीमा कर्यरत रहदाका अनुभबहरु सुनाएका थिए ।
उनले प्रहरी र पुर्व प्रहरीविच सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया