नुवाकोटमा बाढी र पहिरोको वितन्डा (फोटो फिचर)
विदुर खबर
२०७९ साउन २५ गते २२:२२
नुवाकोट । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ठुलो क्षति पुराएको छ ।
विशेष गरि तादी खोलामा आएको बाढीले दुप्चेश्वर , तादी र लिखु गाउँपालिकाको विभिन्न स्थानमा क्षति पुराएको छ ।
यस्तै विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको देविघाट क्षेत्रमा समेत क्षति पुराएको छ ।
हेर्नुहोस नुवाकोटभर आएको बाढी र त्यसपछिको असरहरु फोटामा ।
Advertisement












सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया