विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा विनोद कुमार खनाल
विदुर खबर
२०७९ साउन २२ गते १२:५०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा विनोद कुमार खनालले कार्यभार समालेका छन् ।
उनले बुधवारबाट कार्यभार समालेका हुन् । उनलाई नगर प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी सबै वडाका वडाध्यक्षहरुले स्वागत गरेका थिए ।
यसअघि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रहेका मोहन मारासिनी पाल्पाको देवचुली नगरपालिकामा सरुवा भएका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खनाललाई कार्यपालिकामा बहुमत भएको एमाले र अल्पमत रहेको कांग्रेसको टसलका कारण काम भने समस्या पर्ने सरोकारवालाहरु बताउँछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया