मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सूचारु
विदुर खबर
२०७९ साउन १८ गते ९:५४
नुवाकोट । मुग्लिन : पुनः पहिरो झरेका कारण बिहान २ः३० बजेबाट अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सूचारु भएको छ ।
केराबारीमा झरेको पहिरो करिब ६ घण्टा लगाएर पन्छाई अहिले बिहान ९ः१० बजेबाट दुईतर्फी सूचारु भएको छ ।
उक्त सडकखण्डमा सोमबार ११ बजे राति देखि पहिरो गएर अवरुद्ध भएको थियो र २३ घण्टापछि गएराति करिब पौने १० बजेबाट सूचारु भएको थियो।
तर बिहान २ः३० बजे पुनः पहिरो गएपछि अवरुद्ध भएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया