देशको राजधानीमै बालिकाको सुरक्षा भएन,१४ वर्षीया छात्रा बलात्कृत
विदुर खबर
२०७९ साउन १८ गते ६:५८
नुवाकोट । आफ्नै छात्रामाथि बलात्कार गरेको आरोपमा काठमाडौंमा एक शिक्षक पक्राउ परेका छन् ।
सिनामंगलका १४ वर्षीया छात्रामाथि बलात्कारको बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति ललितपुस्थित जावलाखोलमा रहेको एक कलेजका शिक्षक रहेको प्रहरीले जनाए छ ।
तर प्रहरीले नाम भने सार्वजनिक गरेको छैन । ती शिक्षकले छात्रालाई ट्युसन पढाउने गरेको र सो क्रममा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडितले जाहेरी दिएपछि शिक्षकलाई पक्राउ गरेर प्रहरी गौशालामा राखेर अनुसन्धान अघि बढाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूली अस्पतालमा MRI मेसिन उपलब्ध गराउन ऐतिहासिक सम्झौता
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान
एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै





प्रतिक्रिया