एसईइमा नुवाकोटको पृथ्वी र सुभेनियरका विद्यार्थी अब्बल
 
	 नुवाकोट । २०७८ सालमा सम्पन्न भएको माध्यामिक शिक्षा परिक्षा अर्थात एसईइको नतिजा अनुसार नुवाकोटको पृथ्वी मावि र सुभेनियर बोर्डिङ स्कुलका विद्यार्थी अब्बल देखिएका छन् ।
नुवाकोट । २०७८ सालमा सम्पन्न भएको माध्यामिक शिक्षा परिक्षा अर्थात एसईइको नतिजा अनुसार नुवाकोटको पृथ्वी मावि र सुभेनियर बोर्डिङ स्कुलका विद्यार्थी अब्बल देखिएका छन् ।
कोरोनाको कारण लगातार दुई वर्ष विद्यालयको आन्तरिक मुल्याङ्कनका आधारमा परिणाम सार्वजनिक गरिएकोमा यो पटक भने विद्यार्थीको उपस्थितिमा परिक्षा संचालन गरिएको थियो ।
यो पटकको एसईइमा जिल्लामा धेरै जिपिए ल्याउने विद्यार्थीमध्ये विदुरको पृथ्वी माविका तीन विद्यार्थी छन् भने बट्टारको सुभेनियर बोर्डिङ स्कुलका एक जना रहेका छन् ।
 विगतका वर्षहरुको तुलनामा नुवाकोटका विद्यालयहरुले नजिता कमजोर देखिएको छ । नुवाकोटमा यो वर्ष ३.८५ प्रतिशत जिपिए प्राप्त गरि पृथ्वी माविका आशिम डिमडुङ तामाङ, अमिशा तामाङ र अस्मिता तामाङ रहेका छन् भने सुभेनियरका योजना धमला रहेको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले जनाएको छ ।

यस्तै ३.८० जिपिए दुई छात्राले ल्याएका छन् । पृथ्वी माविकी स्वेता कोइराला र सेइ बोर्डिङ स्कुलकी सदिक्षा सिटौटाले ३.८० जिपिए ल्याउन सफल भएका हुन् ।
२०७८ सालको एसईइमा नुवाकोटमा संस्थागत, सामुदायिक र प्राविधिक गरि एकसय ४३ विद्यालयका ४ हजार २ सय २२ जना सहभागि भएका थिए ।
परिक्षामा सहभागी भएकाहरुमध्ये ३.६ जिपिएदेखि ४ जिपिएसम्म ३५ जनाले ल्याएका छन् ।
त्यस्तै ३.२ जिपिएदेखि ३.६ सम्म एकसय ३३ जना, २.८ देखि ३.२ सम्म ३ सय २९ जना र २.४ देखि २.८ सम्म ६ सय ३३ जनाले ल्याएका छन् ।
यसैविच पृथ्वी माविले आईतवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि एसईइमा उत्कृष्ट नजिता हात पारेका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
 नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीलाई अतिथि बनाएर विद्यालयले जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।
नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीलाई अतिथि बनाएर विद्यालयले जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए

प्रतिक्रिया