पृथ्वी राजमार्गकाे जाेगिमारा फिस्लिङ सडकखण्ड अवरुद्ध

विदुर खबर २०७९ साउन १७ गते ७:३८

नुवाकोट । अविरल वर्षाका कारण खसेकाे पिहराेले गर्दा पृथ्वि राजमार्गको जाेगिमारा फिस्लिङ सडक खण्ड अवरुद्ध भएकाे छ ।

Advertisement

सडक माथिबाट खसेकाे ठुलाे ठुलाे ढुङ्गा ले गर्दा सडक अबरुद्ध भयकाे हाे खुलाउने प्रयास भइरहेको छ । पहिराेका कारण खसेकाे ढुङ्गा निकै ठुलाे भयकाे र लाेडरले पन्छाउन नसक्ने भयकाेले थप समस्या उत्पन्न भयकाे छ ।

सडक अबरुद्ध भयका कारणा राजधानि प्रवेशको लगि आयका सबै सवारिका साधनहरु जाममा परेका छन् ।

Advertisement

रातिदेखि सडक बन्द भयकाले सबै जसाे रात्रिकालिन सेवाका लामाे दुरिकालसवारिका साधनहरु दुबैतर्फि जाममा रहेका छन् ।

प्रतिक्रिया