बेलकोटगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत फेरिए
विदुर खबर
२०७९ साउन १३ गते १७:३६
नुवाकोट । बेलकोटगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन् ।
नगरपालिकामा स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि उनीहरूको अनुकुल हुने गरी सत्तारुढ गठबन्धनले प्रमुख प्रशासकिय अधिकृत सरुवा गरेको हो ।
अहिलेका प्रमुख प्रशासकिय अधिकृत दिपक प्रसाद खतिवडालाई तनहुको भानु नगरपालिकामा सरुवा गरिएको छ ।
नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिल्ला समन्वय समिति नुवाकोटका समन्वय अधिकारी सुर्यदर्शन रेग्मीलाई ल्याइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया