बेलकोटगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत फेरिए

विदुर खबर २०७९ साउन १३ गते १७:३६

नुवाकोट । बेलकोटगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन् ।

Advertisement

नगरपालिकामा स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि उनीहरूको अनुकुल हुने गरी सत्तारुढ गठबन्धनले प्रमुख प्रशासकिय अधिकृत सरुवा गरेको हो ।

अहिलेका प्रमुख प्रशासकिय अधिकृत दिपक प्रसाद खतिवडालाई तनहुको भानु नगरपालिकामा सरुवा गरिएको छ ।

Advertisement

नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिल्ला समन्वय समिति नुवाकोटका समन्वय अधिकारी सुर्यदर्शन रेग्मीलाई ल्याइएको छ ।

प्रतिक्रिया