मुडवरीलाई चारदिनभित्र स्पष्टीकरण पेश गर्न अनुशासन समितिको निर्देशन
नुवाकोट । नेपाली कांग्रेस बेलकोटगढी नगर कार्यपालिकाका सभापति लेखनाथ मुडवरीलाई स्पष्टीकरण पेश गर्न जिल्ला अनुशासन समितिले निर्देशन दिएको छ ।
शुक्रवार वसेको अनुमगन समितिको बैठकले चारदिनभित्र स्पष्टीकरण पेश गर्न नगरसभापति मुडवरीलाई निर्देशन दिएको छ ।
अनुशासन कमिटिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ९ धारा ३४ उपधारा क को (क) वमोजिम पार्टीका आर्दश, सिदान्त र निति विपरित हुने गरि अनुशासन उल्लंघन भएकोले आफुुमाथि लागेको आरोप खण्डन गर्न भनिएको छ ।
बुधवार नगरसभापति मुडवरीले सामाजिक संजाल फेसबुकमार्फत निर्वाचनमा केन्द्र र जिल्लाका नाम चलेका नेताले करोडौँमा टिकट किनबेच गरेको आरोप लगाएका थिए ।
नगर सभापति मुडवरीले स्थानीय तहको निर्वाचनमा करोडौँमा किनबेच भएको तथा छोटे राजाहरुको माला, खादा र मोटर कार्यक्रममा कार्यालयमा नगरी होटलमा गरेर करोडौको बिल उठाएर संस्थागत भ्रष्टाचार गरिएको भन्दै आफ्नै पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया