नुवाकोट गेर्खुका वुद्धविर तामाङ पक्राउ
विदुर खबर
२०७९ असार २२ गते २१:२८

नुवाकोट । दिउँसै चोरी गरेको आरोपमा नुवाकोटको विदुर नगरपालिकाका वुद्धविर तामाङ पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहसहित अन्य तीन जनालाई विभिन्न स्थानबाट चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।
काठमाण्डौको फर्पिङ बस्दै आएका वुद्धविरसँग प्रहरीले मोवाइल फोन, औठी। सिक्री लगायतको जिन्सी बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया