गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

विदुर खबर २०७९ जेठ २४ गते १७:३७
सांकेतिक तश्वीर ।

नुवाकोट । गुल्मीमा घाँस काटने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-४ रौताडी निवासी ३५ वर्षका राजु पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक पोख्रेल घर नजिकै अाँपको रुखमा घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए ।

उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया