चालकको मृत्युपछि पृथ्वी राजमार्ग अवरुद्ध
विदुर खबर
२०७९ जेठ २२ गते ८:५८
नुवाकोट । धादिङको थांक्रेस्थित शनिबार भएको दुर्घटनामा अटो चालकको मृत्युपछि स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् । जसकारण राजमार्ग दुईतर्फी ठप्प छ ।

धादिङको थांक्रे गाउँपालिका–१ ढाँडेमा शनिबार ट्रकले अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्से घर भई बेलकोटगढी नुवाकोट बस्ने ३० वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीत दिशातर्फ गुडिरहेको वाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया