विदुर ९ को वडाध्यक्षमा गठबन्धनका हरिराम भण्डारी विजयी
विदुर खबर
२०७९ जेठ ६ गते ९:३०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा गठबन्धन दलका साझा उम्मेद्धवार माओवादी केन्द्रका हरिराम भण्डारी विजयी भएका छन् ।

विजयी भएका भण्डारीले ११३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शनि चित्रकारले १०५० मत प्राप्त गरे ।
यस्तै महिला सदस्यमा सिता बोगटी (१०५०) र दलित महिला धनमाया सुनार (१०२५)र राजेन्द्र श्रेष्ठ (९६२) विजयी भएका छन् । उनीहरु सबै एमालेका हुन् ।
यस्तै खुल्ला सदस्यमा कांग्रेसका राजकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९ सय ९१ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया