विदुर १० को वडाध्यक्षमा कांग्रेसका गणेश नेपाल विजयी
विदुर खबर
२०७९ जेठ ६ गते ७:५३
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा गठबन्धनका साझा उम्मेद्धवार नेपाली कांग्रेसका गणेशकुमार नेपाल विजयी भएका छन् ।

नेपालले आफ्ना निकटतम प्रतिद्धन्दी एमालेका उद्धव खतिवाडालाई १७५ मतले परावित गर्दै नेपाल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपालले १०८५ मत प्राप्त गर्दा एमालेका खतिवडाले ९१० मत प्राप्त गरेका छन् । वडासदस्यमा सबै एमालेका उम्मेद्धवार विजयी भएका छन् ।
नेपाल २०७४ सालको स्थानिय तहको निर्वाचनमा समेत नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए । उनी विदुर १० को लगातार दुई कार्यकालको लागि वडाध्यक्ष समेत बनेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने





प्रतिक्रिया