सुर्यगढी २ मा कांग्रेसको प्यानल नै विजयी
विदुर खबर
२०७९ जेठ १ गते ११:३१
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर २ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

केहीवेरअघि सम्पन्न मतगणनामा आफ्ना निकटतम प्रतिद्धन्दी एमालेका उम्मेद्धवारलाई पराजिति गरि कांग्रेसका दिपक अधिकारी विजयी भएका हुन् ।
वडाध्यक्षमा विजयी भएका अधिकारीले ६ सय ८२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी एमालेका उम्मेद्धवारले ४ सय २९ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसिया तनाव : हालसम्म यूएईमा २५ नेपाली घाइते
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न





प्रतिक्रिया