विदुरको मेयर र उपमेयर दुबैमा गठबन्धनको अग्रता
विदुर खबर
२०७९ जेठ १ गते ७:३५
नुवाकोट । विदुर नगरपालिकाको मेयर र उपमेयर दुबैमा गठबन्धन दलले अग्रता लिएको छ ।

केही यो समाचार तयार पार्दासम्म मेयरमा गठबन्धनका राजन श्रेष्ठले १५ सय ७२ मत प्राप्त गरेका छन् भने एमालेका सञ्जु पण्डितले ११ सय २२ मत प्राप्त गरेका छन् ।
मेयरका उम्मेद्धवार श्रेष्ठले पण्डितलाई भन्दा ४ सय ५० मतले पछाडि पारिरहेका छन् ।
यस्तै उपमेयरमा लामो समय अग्रता बनाएकी एमालेकी अम्बिका नेपाललाई गठबन्धनकी प्रभा बोगटीले उछिनेकी छिन् । प्रभाले १०८८ मत प्राप्त गर्दा नेपालले १०७० मत प्राप्त गरेकी छिन् ।
बोगटी अहिले नेपालभन्दा १८ मतले अगाडी रहेकी छिन् । अहिले विदुर नगरपालिका वडा नम्बर १, २ र ३ को मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
Advertisement
अहिलेसम्म करिव ३२ सय मतगणना गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै





प्रतिक्रिया