विदुर २ मा एमालेको प्यानल नै अगाडी
विदुर खबर
२०७९ वैशाख ३१ गते २१:१६
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ को मतगणना जारी रहदा एमालेको प्यानल नै अगाडी रहेको छ ।

यो समाचार तयार पार्दासम्म ८ सय ४ मत गणना हुदा एमालेको तर्फबाट उम्मेद्धवार रहेका दिपक कायस्थले ३ सय ४१ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेसका सुरज श्रेष्ठले २ सय ५३ मत ल्याएर पछ्याइ रहेका छन् ।
यस्तै महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा पनि एमालेकै उम्मेद्धवारले अग्रता लिएका छन् ।
विदुर २ बाट मेयरको लागि रुखमा ३ सय ९५ र सुर्यको लागि २ सय ८६ मत प्राप्त भएको छ । यस्तै उपमेयरमा सुर्यमा ३ सय ५ र हसिया हथौडामा २ सय ७७ मत प्राप्त भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
विदुर नगरपालिका वडा नम्बर २ मा अझै तीनसय मत गणना गर्न बाँकी रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया